१६ चैत्र २०८०, शुक्रबार

नपाउनी भए सर्वसाधारणले सुनका गहना लाउन



काठमाडौं। नेपाली बजारमा आज बुधबार छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको छ ।

आज सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो । ​तेजाबी सुन प्रतितोला ९० हजार ७०० रपैँयामा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !