१६ चैत्र २०८०, शुक्रबार

घट्दै छ है, सुनको भाउ



काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । । तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने चार दिनदेखि स्थिर अवस्थामा रहेको छ । चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !