११ बैशाख २०८१, मंगलवार

दिनप्रति दिन घट्दै , सुनको मुल्य



काठमाडौं। नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ ।

आज छापावाल सुन प्रतितोला ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा झरेको हो ।

यस्तै, चाँदीको मूल्य समेत सोमबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !