१२ बैशाख २०८१, बुधबार

सुनका गहना लाउन नपाउनी भए सर्वसाधारणले



काठमाडौं। आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँको गिरावटसँगै भएको थियो ।

आज छापावाल सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !