१५ चैत्र २०८०, बिहीबार

किन अझै मन्त्रिपरिषद् विस्तार हुन सकेन ?



काठमाडौं । जनकपुर पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘४ र ५ गतेभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ ।’भनी भाषण दिएका थिए ।

२९ असारमा शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि सत्तारुढ दलका नेताहरुले मन्त्रिपरिषद् विस्तारका लागि थुप्रै भाका रोखे, तर ती कुनै पनि भाकामा मन्त्रिपरिषद विस्तार हुन सकेन । यस्तै हाम्रो देशको राजनीतिक चलखेल

प्रधानमन्त्री र सत्तारुढ गठबन्धनको मन्त्रिपरिष्द विस्तार गर्न नसकेको विषयमा लगातार आलोचना भइरहेको छ । सरकारको काम अझै प्रभावित भएको छ, विपक्षीले लगातार प्रश्न उठाइरहेका छन् । तैपनि प्रधानमन्त्री देउवाले किन मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् त ?

 



प्रतिक्रिया दिनुहोस !