१२ बैशाख २०८१, बुधबार

आमा बनिन् नायिका प्रियंका कार्की



काठमाडौं ।नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्।

बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

सामाजिक संजालमार्फत प्रियंका र आयुष्मानले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन्।

 



प्रतिक्रिया दिनुहोस !