१२ बैशाख २०८१, बुधबार

शेयर बजारमा उच्च अंकले वृद्धि



काठमाडौं। निरन्तरको गिरावटपछि शेयर बजारमा बुधवार उच्च अंकको वृद्धि भएको छ ।

नेप्से १ सय ४ दशमलव ८८ बिन्दुले बढेर २८ सय १६ दशमलव ९५ बिन्दुमा कायम भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

कारोबार केही खुम्चिए पनि बजारमा उच्च वृद्धि भएको हो ।



प्रतिक्रिया दिनुहोस !