१३ बैशाख २०८१, बिहीबार

सत्तारुढ गठबन्धनको बैठक बस्दै, के बाकिँ मन्त्रालयका लागि मन्त्रि टुंगो लाउन सकिएला त ?



काठमाडौं। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने तयारी भइरहेको छ ।

आज साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ। मंगलबार साँझ बीसएको बैठकले डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो ।

बुधबारको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने सम्भावना छ । अझै १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले सम्हालिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !