१४ बैशाख २०८१, शुक्रबार

किन प्रधानसेनापति शर्मालाई भेटन जंगी अड्डा पुगिन चिनियाँ राजदूत यान्छी ?



 

काठमाडौं । आज नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटन जंगी अड्डा पुगेकी थिइन् ।

चिनियाँ राजदूत यान्छी र प्रधानसेनापति शर्माबीच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास, सैनिक सहायतालगायत विषयमा छलफल भएको जनाएको छ ।

चिनियाँ राजदूत यान्छी र प्रधानसेनापति शर्माबीच दुई पक्षीय आपसी हित र पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !