१२ बैशाख २०८१, बुधबार

खुसीको खबर, घट्यो सुनको भाउ



काठमाडौं। नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्य ८९ हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्यमा भन तोलामा १० रुपैयाँले घटेको छ । आज १ हजार १ सय ५५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !