१३ बैशाख २०८१, बिहीबार

दशैंलक्षित गरि सवारीसाधनको भाडादर निर्धारण, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)



काठमाडौं । नेपालीहरुको महान पर्व विजयादशमीलाई लक्षितगरि काठमाडौं उपत्यकाबाट जिल्ला जानेहरुका लागी सरकारले ११ असोजदेखि लागू हुनेगरी सवारीसाधनको भाडादर निर्धारण गरेको छ ।

निर्धारण गरिएको भाडादरमा सबैभन्दा बढी भाडा भने काठमाडौंबाट अछामको साँफेबगर जाने यात्रुले तिर्नुपर्नेछ । यो रुटमा एक हजार आठ सय ७३ रुपैयाँ भाडादर कायम गरिएको छ । सरकारले दशैंका लागि लामो दूरीका यातायतमा ११ असोजदेखि नै अग्रिम बुकिङ खोल्ने निर्णयसमेत गरेको जनाएको छ ।

कहाँ पुग्न कति लाग्छ ?

 

 

 

 



प्रतिक्रिया दिनुहोस !