१३ बैशाख २०८१, बिहीबार

नारायणहिटीबाट श्रीपेच चोर्न खोज्ने एक व्यक्ति पक्राउ



 

काठमाडौं । नारायणहिटीबाट श्रीपेच निकाल्न खोज्ने एक व्यक्तिलाई नेपाली सेनाले पक्राउमा गरेको छ ।

पक्राउ पर्नेमा पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्ती रहेको जनाएको छ । शुक्रबार बिहान अवलोकन गर्न पुगेका घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए । सिसा फुटाउँदा उनको हात समेत काटिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !