१२ बैशाख २०८१, बुधबार

आज बिहान काठमाडौंको तापक्रम १.५ डिग्री, यस्तो छ देशभरको मौसम पूर्वानुमान



काठमाडौं । आज बिहान काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री सेल्सियस मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रमा १.५ डिग्री मापन भएको जनाएको छ ।

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र गण्डकी प्रदेशका केही क्षेत्रमा हल्का पानी पर्ने सम्भावना देखिएको छ।

यस्तै लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !