१२ बैशाख २०८१, बुधबार

आज पनि एमालेद्वारा प्रतिनिधिसभाको बैठकमा अवरोध



काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठकलाई नेकपा एमालेलै अवरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका छन् । एमालेद्वारा आज पनि प्रतिनिधिसभा बैठकमा अवरोएमाले सांसदको नारावाजीकै बीच सभामुख सापकोटाले बैठकको नियमित प्रक्रियामा प्रवेश गरेर आफ्ना कुरा एमालेद्वारा आज पनि प्रतिनिधिसभा बैठकमा अवरोराख्न आग्रह गर्दै बैठक संचालनमा सहयोग गर्न आग्रह गरेका छन् । उनले संसदलाई नियमित अवरोध गर्दा संसदप्रति नै जनतामा वितिष्ण बढन् सक्नेमा पनि एमाले सांसदहरुलाई सचेत गराए ।

एमालेको अवरोधकै बीच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको प्रतिवेदन २०७७/७८ प्रस्तुत गर्न समय दिएका छन्।



प्रतिक्रिया दिनुहोस !