६ बैशाख २०८१, बिहीबार

बलिउड अभिनेता शाहरुख खानका छोरालाई किन बिहिबारसम्म राखिदै छ, हिरासतमा ?



एजेन्सी। लागुपदार्थ प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई अक्टोबर ७ सम्म हिरासतमा राखिने भएको छ।

गत आइतबार भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोद्वारा पानी जहाजमा मारिएको छापामा उनलाई पक्राउ गरेको थियो। जहाजमा लागुपदार्थ प्रयोगको सूचना पाएपछि एनसिबीकाले जहाजमा छापा मारेको थियो। आर्यनलगायत अरु सात जनालाई आगामी बिहिबारसम्मका लागि हिरासतमा पठाइएको एनडिटिभीले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस !