११ बैशाख २०८१, मंगलवार

के आज बस्ने माओवादी केन्द्रको बैठकले मन्त्री टुंगो लाउन सक्ला त ?



काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बस्ने जनाएको छ ।

पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाएको छ ।

गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अब बढीमा चार मन्त्री पठाउनेछ ।



प्रतिक्रिया दिनुहोस !