१० बैशाख २०८१, सोमबार

दिनप्रति दिन सुनको मूल्य बढ्दै, कतिमा हुदैँछ कारोबार ?



काठमाडौँ। आज नेपाली बजारमा सुनको भाउ २०० सय रुपैयाँले बढेको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, यता चाँदीको मूल्य भने यथावत नै छ । आज चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !