१० बैशाख २०८१, सोमबार

दशैं नजिकिए सगैं काठमाडौंबाट बाहिरिनेको संख्या ह्वातै बढ्यो



काठमाडौं। दशैँ मनाउनका लागि अहिलेसम्म काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या ४ लाख २२ हजार पुगेको छ।

गत असोज ११ गतेदेखि आज बिहान १० बजेसम्म ६७ हजार १ सय १२ वटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाण्डौ छोडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानाएको छ ।

गएको असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु भएसँगै दशैँ मनाउन घर फर्कनेको सङ्ख्या बढिरहेको हो ।



प्रतिक्रिया दिनुहोस !