१६ चैत्र २०८०, शुक्रबार

सुन महंगी संगै सुनका गहना लाउन नपाउनी भए सर्वसाधारणले



काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएरहेको छ ।



प्रतिक्रिया दिनुहोस !