१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाको बैठक स्थगित



काठमाडौं। राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । आजका लागि निर्धारण गरिएको बैठक विशेष कारण स्थगित गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

अर्को बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको सचिवालयले जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !