१२ बैशाख २०८१, बुधबार

चाडपर्व नजिकिए सगैं घट्न थाल्यो, सुनको मुल्य



काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !