१५ चैत्र २०८०, बिहीबार

भोलि बिहानदेखि विराटनगर विमानस्थल सुचारु



काठमाडौं। केही दिनदेखि बन्द रहेको विराटनगर विमानस्थल भोलिदेखि सुचारु हुने भएको छ ।

लगातारको वर्षाको कारण विमानस्थल डुबान भएपछि सम्पूर्ण उडानहरु बन्द भएका थिए ।

मौसम सफा भएको अवस्थामा भोलि बिहानदेखि साँझ ५ बजेसम्म मात्रै उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !