१२ बैशाख २०८१, बुधबार

साताको पहिलो दिन : कतिमा हुदैँछ सुनको कारोबार ?



काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।

आज छापावाल सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर एक हजार २६० मा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !