१२ बैशाख २०८१, बुधबार

सुनको मूल्यमा सामान्य वृद्धि कतिमा हुदैँछ, कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज छापावाल सुन प्रतितोला ३ सयले बढेर ९२ हजार ४०० रुपैंयामा कारोेबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैंयामा कारोबार भइरहेको छ

आज चाँदीको मूल्य १२ सय ६५ रुपैंयामा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !