८ बैशाख २०८१, शनिबार

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट दिइन् राजीनामा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजनीनामा दिएको घोषणा गरेकी छिन् । उनले बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।

आजको बैठकमा उनले विश्वासको मत लिने तयारी थियो । तर, स्वतः अल्पमतमा परेकी शाक्यले पदबाट राजीनामा दिएकी हुन् । उनले आफुलाई छोटो समयको बीचमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।

शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।

 

 



प्रतिक्रिया दिनुहोस !