२० बैशाख २०८१, बिहीबार

चितवनको पर्सा बजारमा देखियो यस्तो तिहारको रौनक (फोटोसहित)



चितवन । चितवनको खैरहनी नगपालिका स्थित पर्सा बजारमा आजदेखि तिहारको रौनक देखिन थालेको छ ।

तिहार सुरु भए संगै पर्सा बजारको माहोल तातेको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार विशेष गरि सप्तरंगि टिका, फुलमाला, झिलिमिलि बत्तिले सजिने रमझमको पर्वको रुवमा तिहारलाई लिइन्छ। तिहारलाई हिन्दुहरुले हर्सउल्लासका साथ मनाउने गर्दछन् । पर्सा बजारमा पनि आजदेखि फुलमाला सप्तरंगि टिका माटोबाट बनेको पाला लगाएतका सामाग्री देखिन थालेको छ ।

तिहारमा दाजु भाइलाई सम्मान गर्ने, मिठो परिकार बनाएर खुुवाउने र रमाइलो गर्ने पर्व हो । तुलनात्मकरुपमा हेर्ने हो भने दिदिबहिनीहरुका लागि यो पर्व एकदमै रमाइलो अनि खास हुन्छ अन्य पर्वको तुलनामा । भनिन्छ नि, तिहार फूलहरुको पर्व हो जसले चारैतिर सुगन्ध भर्ने काम गर्छ ।

पर्सा बजारको तिहारको रौनक यस्तो छः

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !