४ जेष्ठ २०८१, शुक्रबार

घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?



काठमाडौँ। नेपाली बजार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज बुधबार छापावाल सुन ५०० सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !