७ बैशाख २०८१, शुक्रबार

आफ्नै दाजुद्वारा बहिनी बलत्कृत



काठमाडौं। गुल्मीमा आफ्नै १३ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन् । निजलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको र गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस !