२१ बैशाख २०८१, शुक्रबार

साताको पाचौं दिन कतिमा हुदैँछ, सुनको कारोबार ?



काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज बिहिबार छापावाल सुन २०० सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !