२१ बैशाख २०८१, शुक्रबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ। नेपाली बजारमा आज साताको कारोबारको अन्तिम दिन सुनको मूल्य घटेको छ।

आज सुन तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !