७ बैशाख २०८१, शुक्रबार

त्रिभुवन विमानस्थलबाट २ किलो सुन बरामद



काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रवार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो । थप विवरण आउन बाँकी छ । हामीसंग जोडिरहनुहोला ।



प्रतिक्रिया दिनुहोस !