१४ बैशाख २०८१, शुक्रबार

साताको पहिलो दिन कतिमा हुदैँछ, सुनको कारोबार ?



काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

तोलामा ७ सय रुपैयाँले घट्दै छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैँयामा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १५ रुपैयाँले घट्दै १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !