१४ बैशाख २०८१, शुक्रबार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य २०० सय रुपैँयाले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैँयामा कारोबा् भइरहेको छ । त्यतै, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !