२० बैशाख २०८१, बिहीबार

ह्वातै घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको ।

आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !