१४ बैशाख २०८१, शुक्रबार

आज २०७७ पौष २० गते सोमवारको राशिफल



आज २०७७ पौष २० गते सोमवारको राशिफल । ज्योतिष शास्त्रमा अनुसार तपाईको आजको दिन यस्तो रहेको छ ।

मेषराशि


नयाँ कामको थालनी हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुनराशि


आज सेयरको कारोबामा समेत फाईदा हुनेछ । प्रणयसम्बन्ध र मनमा चञ्चलता बढ्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

सिंहराशि


दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या पनि बढ्नेछ ।

तुलाराशि


आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको अधूरो काम अघी बढ्नेछ ।

धनुराशि


नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कुम्भराशि


आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

वृषराशि


परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

कर्कटराशि


आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

कन्याराशि


मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।

वृश्चिकराशि


विद्या र बुद्धिको विकास हुनेछ । आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

मकरराशि


आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक धन खर्च हुनेछ । साना तिना समस्यामा अल्झिनुपर्नेछ ।

मीनराशि


आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ ।



प्रतिक्रिया दिनुहोस !