१५ चैत्र २०८०, बिहीबार

एमाले अध्यक्ष ओलीको यो तस्बिर पनि हेर्राै न त !



काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चटक्क पर्न रुचाउँछन् । दाह्रीजुङ्गा बनाएर सफाचट हुने स्वभाव छ ।

ओलीले बालकोटमा जुङ्गा काट्दै गरेको तस्बिर सार्वजनिक भएको छ । यो तस्बिर एमालेका युवा नेता ऐन महरले कैद गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस !