१२ बैशाख २०८१, बुधबार

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएमो छ । आज सुन प्रतितोला ५ सयले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !