७ बैशाख २०८१, शुक्रबार

पिसिएल नर्सिङका लागि अनुमति पाएका ४५ कलेज, कुन कलेजलाई कति सिट ?



काठमाडौं ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि ४५ वटा कलेजलाई अनुमति दिएको छ। सिटिइभिटीले कलेजहरुलाई विद्यार्थी भर्नाका लागि सिट समेत तोकेको छ।

विद्यार्थी भर्नाका लागि सिट र कलेजलाई अनुमति दिएसँगै सिटिइभिटीले विद्यार्थी भर्न खुला गरेको छ। सिटिइभिटीले विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन भनेको छ।

सिटिइभिटीले पूर्ण शुल्कमा पढ्न चाहने र छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीलाई २८ गतेभित्र सिटिइभिटीमा आवेदन दिन भनेको छ। सिटिइभिटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ४५ कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ। यी सबै कलेजमा गरी सिटिइभिटीले १७०० सिट छुट्याएको छ।

यी हुन् ४५ कलेज

 



प्रतिक्रिया दिनुहोस !