१२ बैशाख २०८१, बुधबार

लगातार सुनको मूल्यमा गिरावट



काठमाडौँ। आज साताको पाँचौ दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

आज छापावाल सुनको मुल्य १०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोे छ ।

आज बिहीबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !