१२ बैशाख २०८१, बुधबार

फेरि उकालो लाग्दै सुनको मुल्य



काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ ।

आइतबार एकै दिन तोलामा ८ सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !