१० बैशाख २०८१, सोमबार

सुनको मुल्यमा सामान्य गिरावट



काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज छापावाल सुन १०० रूपैयाँले घटेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज सामान्य रुपमा घटेको छ । आज चाँदी १५ रूपैयाँले घटेर प्रतितोला १ हजार २ सय ०५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !