१२ बैशाख २०८१, बुधबार

कतिमा हुदैँछ, सुनको कारोबार ?



काठमाडौं । आज बिहिबार सुनको मुल्य स्थिर रहेको छ ।

आज छापावाला सुन स्थिर रहदै प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज बिहिबार चाँदीको मूल्यमा भने प्रतितोलामा १० रुपैयाँले गिरावट आई १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !