६ बैशाख २०८१, बिहीबार

घट्यो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं। आज साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज शुक्रबार छापावाल सुन प्रतितोला २०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !