४ बैशाख २०८१, मंगलवार

सुनको भाउ उकालो लाग्दै



काठमाडौँ। नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन ७०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार २०० रुपैयाँ कायम भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !