७ बैशाख २०८१, शुक्रबार

चितवनको फिस्लिङ बजारमा घरभित्रै माईक्रो बस



चितवन। कन्टेनरले माइक्रोलाई ठक्कर दिदाँ ६ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको बा ३ ख ८६३० माइक्रोलाई सोही दिशाबाट आइरहेको ना ६ ख ५५०३ नम्बरको कन्टेनरले आज विहान चितवनको इच्छाकामना ३ फिस्लिङमा ठक्कर दिदाँ माइक्रोमा सवार ६ जना घाइते भएका हुन् ।

264074877_4835310819854442_2681836642709557017_n.jpg

घाइते मध्ये चार जनालाई उपचारका लागि भरतपुर लगिएको छ ।अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ट्रकले ठक्कर दिएपछि माइक्रो स्थानीय मित्र गुरुङको घरमा छिरेका थिए ।

1639022756265204258_4835311313187726_725.jpg



प्रतिक्रिया दिनुहोस !