१९ बैशाख २०८१, बुधबार

साताको पाँचौं दिन कतिमा हुदैँछ, सुनको कारोबार ?



काठमाडौँ। साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज बिहिबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदीको मूल्य आज पनि प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !