१९ बैशाख २०८१, बुधबार

११ बजे बोलाइएको बैठक किन भएन अझै सुरु ?



काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी भएको छ ।

शुक्रबार सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेताहरुको व्यवस्थापनमा समस्या भएपछि कांग्रेसले पदाधिकारीको संख्या थप्ने तयारी गरेको हो । १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यको बिहीबार अन्तिम बैठक बस्दै छ । सोही बैठकमा पदाधिकारी संख्या थप गर्ने प्रस्ताव लैजाने तयारी भइरहेको छ ।

जस कारण बिहीबार बिहान साढे ११ बजे बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । नेताहरू बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुग्ने क्रम शुरू भएको छ ।



प्रतिक्रिया दिनुहोस !