२० बैशाख २०८१, बिहीबार

सकियो कांग्रेस बैठक, पदाधिकारी बढाउने आएन प्रस्ताव



nlntk’/, !( k’;M g]sf s]Gb|Lo sfo{ ;ldlt a}7s g]kfnL sfFu|];sf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सकिएको छ ।

आजको बैठकमा पदाधिकारी थप गर्ने विषयमा प्रस्ताव लैजाने तयारी गरिएको भए पनि पेस नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । अन्तिम समयमा पदाधिकारी र केन्द्रीय समितिको संख्या थप गर्दा महाधिवेशन प्रभावित हुन सक्ने भन्दै नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले आपत्ति जनाएका थिए ।

उनीहरु दुवैजना आजको बैठकमा पनि अनुपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस !