२० बैशाख २०८१, बिहीबार

कांग्रेसले विश्वास गरेन डिजिटल भोटिङ्मा



काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको नेतृत्व चयनका लागि हुने मतदानमा डिजिटल भोटिङ नगर्ने भएको छ ।

केन्द्रीय समितिको बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार कांग्रेसले कागजमै मतदान गर्नेछ ।

कांग्रेसमा डिजिटल भोटिङको विषयमा चर्चा भइरहँदा कागजमै भोट हाल्ने निर्णय भएको छ।



प्रतिक्रिया दिनुहोस !