११ बैशाख २०८१, मंगलवार

घट्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?



काठमाडौँ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य रुपमा घटेको छ ।

प्रतितोला १०० रुपैयाँले घटेर छापावाल सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !